बिदेशमा रहेका पाकिस्तानीहरूले दुख गरी कमाएको रेमिटेन्शले गर्दा देश चलिरहेको छ उनीहरु प्रती दुर्ब्यबाहार किन -प्रधानमन्त्री इमरान खान [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

ईशलामाबाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिदेशमा रहेका पाकिस्तानी नागरिकहरु बाहीरी देशमा रहेका दुताबाशहरु द्वारा गरिएको दुर्ब्यबाहार प्रती पाकिस्तानी कूटनीतिज्ञहरू अनलाईन मिटिंग गरी गरिब र समस्यामा रहेका पाकिस्तानी नागरिकहरु प्रती राम्रो ब्यबाहार गर्न आदेश दिएका छन।

लामो समय देखी बिदेशमा रहेका पाकिस्तानी नागरिकहरुले बाहीरी देशमा रहेका दुताबाशहरुले नागरिक हरु प्रती नराम्रो ब्यबाहार गरेको गुनाशो आएका कारण प्रधानमन्त्रीले सबै राजदुतहरु लाई अनलाईन मिटिंगको माध्यम बाट नागरिक प्रती जिम्मेबार हुन अनुरोध गरेका छन।

बैठकमा इमरान खानले साउदी अरेबियामा रहेको दूतावासका कर्मचारीले काम नगरेको सूचना पाएको र उक्त गुनाशो हरु प्रती आफु धेरै गम्भिर रहेको बताए।

निकै क्रोधित हुदै प्रधानमन्त्री इमरान खानले आफ्नो परिवार र देश छोडी बिदेशी देशहरुमा काम गरीरहेका नागरिक हरुलाई सहयोग गर्नुको सट्टा दुख नदिन समेत अनुरोध गरेका छन।

साथै प्रधान्मन्त्री इमरान खानले बिदेशमा रहेका पाकिस्तानीहरूले पठाएको रेमिटेन्शले गर्दा देश चलिरहेको समेत बताएका थिए।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *