तोकिएभन्दा बढी शुल्क नलिइएको बताउदै ह्याम्स र केएमसी अस्पतालले स्पष्टीकरण बुझाए [प्रेस विज्ञप्ति]

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — हिजो दिन भरी उपत्यका निकै नाम चलेका अस्पतालहरु ह्याम्स र केएमसी निकै चर्चामा रहे। दुबै अस्पतालले चर्को र तोकिएभन्दा बढी शुल्क लिएको गुनाशो पस्चात काठमाडौंका प्रमुख जिल्ला अधिकार कालिप्रसाद पराजुलीले दुबै अस्पतालका सिइओलाई बोलाएर स्पष्टीकरण सोधेको प्रतीउत्तरमा दुबै अस्पतालले आ-आफ्नो स्पष्टीकरण बुझाएको जानकारी रहेको छ।

दुबै अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अस्पतालले तोकिएभन्दा बढी शुल्क नलिइएको बताएका छन। साथै दुबै अस्पतालहरुले सरकारसँग भएको सम्झौता र मापदण्डअनुसार तोकिएको शूल्कमात्रै लिएको जिकिर गरेका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *