राष्ट्रियसभा उपनिर्वाचन – बादल बने एमालेको उम्मेदवार

Breaking News समाचार
शेयर गर्नु होला
  • 33
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं – नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेको छ।

उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ ।

सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार गरेका भए पनि शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि बादल चुनाव लड्न राजी भएका हुन ।


शेयर गर्नु होला
  • 33
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *