प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाए, सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  • 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी तथा सदस्य नियुक्तिको विषयमा निर्णय लिन परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

पार्टीले संवैधानिक परिषद्को अध्यादेशको विरोध गरेकाले परिषद् सदस्यसमेत रहेका कांग्रेसका सभापति देउवा उक्त बैठकमा नजाने बताइएको छ ।


शेयर गर्नु होला
  • 26
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *