२४ घण्टामा ५० जनाको मृत्यु, थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – शुक्रबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १९ हजार ९८७ जनाको पीसीआर परिक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टीजेन परिक्षण गर्दा १७३ जनामा गरी ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ७७ हजार ६०३ पुगेको जनाएको छ ।त्यस्तैपछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५०जनाको मृत्यु भएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *