प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा ह्वीप जारी

समाचार
शेयर गर्नु होला
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले सोमबार बस्ने प्रतिनिधिसभाको बैठबमा सहभागी हुन र प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार ह्वीप जारी गरेका हुन।


शेयर गर्नु होला
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *