सोमवार – शिव पुजाको संकल्प तथा पूजा विधि

धर्म दर्शन
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

शिव पुजाको संकल्प

शिव पुजा गर्दा सर्बप्रथम संकल्प लिनु जरुरी हुन्छ।सकल्प गर्नु अगाडी हाथमा जल, फुल,चामल लिऔ। संकल्पमा जुन दिन को पुजा गरिन्छ त्यस साल,बार, तिथि ठाउ र आफ्नो नम लिएर आफ्नो चिताएको कुराको स्मरण गरौ। त्यसपश्चात हाथमा लिएको जललाई जमिनमा छोडीदिउ।

शिव पूजा विधि

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *