एसईई र कक्षा १२ को परीक्षा स्थगित

Breaking News समाचार
शेयर गर्नु होला
  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोनाका कारण उक्त परीक्षाहरु स्थगित गर्नु परेको बोर्डले जनाएको छ।

बोर्डले आउदो जेठको १३ गतेबाट हुने एसईई र २६ गतेबाट हुने कक्षा १२ को परीक्षालाई स्थगित गरेको हो।बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।


शेयर गर्नु होला
  • 19
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *