माधव नेपाल समूहले राजीनामा नदिने,संसदमा अनुपस्थित हुने

Breaking News समाचार
शेयर गर्नु होला
  • 28
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन।

सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।


शेयर गर्नु होला
  • 28
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *