कोरोनाको दुखलाई बर्णन गर्दै चर्चित गायक प्रकाश सपुतको नयाँ गीत, “प्रार्थना”, भिडिओ मा प्रकाश सपुत र मेलीना राई [ भिडिओ]

Breaking News मनोरञ्जन
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

चर्चित गायक प्रकाश सपुत र मेलीना राईले नयाँ गीत ‘प्रार्थना’ आज मात्र सार्बजनिक गरेका छन । गायक प्रकाश सपुत र मेलिना राईको स्वरमा सजिएको गीत निकै राम्रो सुनिएकोछ । गीतको शब्द अशोक शेर्चन र संगित प्रकाश सपुतको रहेको छ।

देश भरी कोरोनाले जन जिबन अस्तब्यस्त बनाउदै गयीरहेको समयमा माहामारी बाट नेपाल र नेपलीहरुले बेहोर्नु परेको दुख कष्ट लाई गितमा चित्रण गरिएको छ। साथै यस गितको माध्यम बाट गायक प्रकाश सपुत र मेलीना राईले माहामारी प्रती साब्धान रहन आग्रह गरेका छन।

दुबै कलाकारको स्वर गित र सब्द सङ मिल्न जादा गित निकै मार्मिक बन्न पुगेको छ। म्युजिक भिडियोको निर्देशन प्रबेश पौडेलले गरेका छन् भने जिबन थापाले सम्पादनको पाटो सम्हालेका छन् ।

गित आज मात्र प्रकाश सपुतको आधिकारिक युटुब च्यानल बाट सार्बजनिक गरिएको थियो। उक्त गितको भिडिओ लाई मात्र एक घंटामा १६,४७४ जना द्रशकहरुले हेरी सकेका छन।

गित तल हेर्नुहोस


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *