“नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?” – पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराई

Breaking News राजनीति विचार/ब्लग समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – हिजो शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली द्वारा मन्त्रिपरिषद विस्तार गरे संगै उक्त कदमलाई लक्षित गर्दै पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम भनी आफ्नो धारण ब्यक्त गरेका छन।

पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले हिजो हिजो शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली द्वारा मन्त्रिपरिषद विस्तार गरेको र जसपाका १० जना मन्त्रीमंडलमा सामिल भए संगै उक्त मिलुजुली गठबंधन माथी प्रश्न गर्दै कसरी संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी जोडियो भनेका छन। साथै अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम र नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ भनी प्रश्न गरेका छन।

अाफ्नो ट्विटरमा पुर्ब प्रधान्मन्त्री भट्टराईले लेख्छन, “यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?”


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *