स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी, स्वास्थ्यकर्मी माथी कुटपिट गर्नेलाई तिन बर्ष सम्म कैद र तिन लाख रुपैया सम्म जरिवाना हुने

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएकाे छ ।

हिजो राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारद्वारा संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको जनाइएको छ ।

अध्यादेशमा उल्लेख गरिए अनुशार स्वास्थ्यकर्मी माथी कुटपिट गर्नेलाई तिन बर्ष सम्म कैद र तिन लाख रुपैया सम्म जरिवाना हुने भनिएको छ साथै स्वास्थ्य संस्था घेराउ गरे पनी एक बर्षसम्म कैद सजाए हुने उल्लेख गरिएको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *