“सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका ओलीले गरेका सबै गल्ती माफ हुन्छन्? ” – पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराई

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – हिजो शनिबार प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली द्वारा अाफु पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थामा फर्काउन तयार भएको आव्हान गरे संगै उक्त कदमलाई लक्षित गर्दै पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थामा फर्काए पनी प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीले गरेका २२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यतिओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् भनेर प्रश्न गरेका छन।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली द्वारा अाफु पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थामा फर्काउन तयार भएको आव्हान लाई लक्षित गर्दै पुर्ब प्रधान्मन्त्री बाबुराम भट्टराईले सबै एमालेका नेताहरु समक्ष जिज्ञासा प्रस्तुत गर्नु भएको छ।

अाफ्नो ट्विटरमा पुर्ब प्रधान्मन्त्री भट्टराई लेख्छन, “एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यतिओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *