सरकारको प्रवक्ताको जिम्मेबारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिने निर्णय

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बैठक बसेको छ ।

बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिनुभयो ।

प्रवक्ताकोसमेत जिम्मेवारी पाएकी थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *