गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल, स्वतः पदमुक्त भए

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएका छन। प्रदेशसभामा विश्वासको मत नपाए संगै उनी स्वतः पदमुक्त भएका छन्।

हिजो प्रदेश सभामा राखेको विश्वासको मत प्रस्तावममा २७ मत परेको छ भने प्रस्तावको विपक्षमा ३० मत परेको छ । प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त भएका छन।

प्रदेशका ६० जना सांसद मध्ये ५८ जनामात्र उपस्थित थिए जस मध्ये १ जना तथस्ट रहे भने गुरुङ सरकारकै युवा तथा खेलकुदमन्त्री दीपक मनाङे भने मतदान हुँदा प्रदेशसभामा अनुपस्थित रहे।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *