नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति सर्यो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – यस अघी भदौ महिनामा हुने भनिएको नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति सारिएको जानकारी रहेको छ।

नेपाली काँग्रेसको हिजो बसेको पदाधिकारीको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो। यस अघी निर्धारित गरिएको भदौ ७ देखि १० गतेको मितिलाई सारेर नयाँ मिति भदौ १६ देखि १९ गते तोकिएको छ।

पदाधिकार िबैठकमा सभापति शेरबहादुर देउवाले जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै त्यसका लागि महाधिवेशनको मिति सार्न प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा सबै नेताहरुले सहमति जनाएका थिए।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *