युरोकप फुटबल : डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अचानक मैदानमै ढले, अस्पताल भर्ना, डेनमार्क ०-१ को अन्तरले पराजित [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

कोपेन्हेगन – युरोकप फुटबल अन्तर्गत हिजो भएको केह्लमा डेनमार्क र फिनल्याण्ड भिडेका थिए तर खेलकै बिचमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अचानक ढल्न पुगे पछी युएईएफ द्वारा खेलल्लाई स्थ्गित गरिएको थियो।

डेनमार्कको कोपेन्हेगनमा भएको युरोकप फुटबल अन्तर्गतको दोस्रो खेलमा डेनमार्कका खेलाडी खेल्दा खेल्दै अचानक लडेर अचेत भएपछि उनलाई स्वास्थ्यकर्मीको टिमले १५ मिनेट पस्चात होसमा ल्याएको थियो।

हाल क्रिस्टियन एरिक्सनको अस्पतालमा उपचार भयीरहेको छ भने उनलाई हृदयघात भएको अनुमान पनी गरिएको छ ।

लगभग अढाई घंटा पछि फेरी डेनमार्क र फिनल्याण्ड बिच भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० को अन्तरले पराजित गरेको थियो।

Video Source : FB_Official


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *