धनी राष्ट्रहरुको सम्मेलन जि-७ को सम्मेलनमा अमेरिकाद्वारा चिनको बीआरआई रणनीती(BRI)को आलोचना

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

कोर्नवाल, बेलायत

हाल बेलायतको कोर्नवालमा चलिरहेलो धनी राष्ट्रहरुको सम्मेलन जि-७ को सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बिडेनले अमेरिका समर्थित (B3W) बुक्ड ब्याक बेटर वोर्ल्ड को कार्यक्रमलाई चिनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) भन्दा प्रतिस्प्रधित बनाई निम्न र मध्यम आय भएका देशहरूलाई सहयोग गर्न का लागी जि-७ संग आब्बद रहेका राष्ट्रहरु संग अनुरोध गरेका थिए।

हालको अवस्थामा चिनको अन्तराष्ट्रिय रणनिती अन्तर्गत उसले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) को माध्यम बाट थुप्रै देशहरूमा रेल, सडकहरू, र समुद्रिक बन्दर्गाहा बनाई आर्थिक सहयोग गर्दै अाइीरहेको छ जस्ले गर्दा एशिया प्रान्तका धेरै जसो देशहरु अहिले चिनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) अबधारणा अन्तर्गत सिधा रुपमा चिन संग नजिकिदै गएको देख्न्छ र ति देशहरुमा चिनको पकड समेत बलियो हुदै गएको छ। सोही कुरालाई ध्यानमा राखी अमेरिका पनी चिन संग प्रतिस्पर्धा गर्दै आफ्नो (B3W) बुक्ड ब्याक बेटर वोर्ल्डको अबधारणालाई अघाढी बढाउन खोजि रहेको छ।

अधिक जानकारीका लागी लिंकमा क्लिक गर्नुहोस

तर चिन द्वारा आर्थिक सहयोगको साथै ति देशहरु ॠणमा फस्दै जाने भएकाले अमेरिकाले चीनको उक्त तथाकथित “डेब्ट डिप्लोमेसी” को आलोचना गरेको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *