युरो २०२० – इंग्ल्यान्ड र क्रोएसिया बिच भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले हरायो [भिडिओ]

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

लन्डन, बेलायत

युरो २०२० अन्तर्गत हिजो भएको ग्रुप डी को खेलमा इंग्ल्यान्ड र क्रोएसिया भिडेका थिए। निकै प्रतिपर्धाले भरीपुर्ण खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले हराएको छ।

लन्डन स्थित चर्चित वेम्बली स्टेडियममा भएको खेलमा हिजो इंग्ल्यान्डले क्रोएसियालाई हराएको छ। इंग्ल्यान्डका खेलाडी युरो २०२० मा दुर्लभ विजयी सुरुआत लिएको छ । उसले यसका लागि क्रोएसियालाई रहिम स्टर्लिङ निर्णायक गोल गरेका थिए।

इंग्ल्यान्ड र क्रोएसिया बिच खेल निकै रोमांचक भएको थियो र इंग्ल्यान्डको फुटबल ईतिहासमा पहिलो पटक युरो कपको पहिलो खेलमै जित हाशिल गरेको यो पहिलोपल्ट रहेको छ।

Video Courtesy : EURO 2020 HIGHLIGHTS (T)


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *