सीसीएमसीको बैठकमा निर्णय भए अनुसार अर्को साता देखी लकडाउन खुकुलो हुदै जाने

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – हिजो बसेको सीसीएमसीको बैठकले निर्णय गरे अनुशार हालको लकडाउनलाई ‘स्मार्ट लक डाउन’ तर्फ लैजादै निषेधाज्ञालाई खुकुलो पार्द्दै लैजाने जानकारी रहेको छ।

सीसीएमसीको बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताउनु भएको थियो ।

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *