स्कटल्यांड फुटबल टिमका का चर्चित खेलाडी बिली गिलमोर कोरोना संक्रमित, सम्पर्कमा आएका ईङंल्यांडका दुई जना खेलाडीहरु पनी भोलीको खेल बाट बंचित [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

एडिन्ब्र – स्कटल्यांड फुटबल टिमका का चर्चित खेलाडी बिली गिलमोर कोरोना संक्रमित भएका छन।

स्कटल्यांड नेशनल टिमले आफ्नो आधिकारिक ट्विटरमा एक पोष्ट गर्दै आफ्ना टिमका खेलाडी बिली गिलमोर कोरोना संक्रमित भएको जानकारी ह्गराएको छ र साथै उनी आफ्नो अर्को महत्वपुर्ण क्रोसिया संगको खेल खेल्न बाट बचित हुने जानकारी गराएको छ।

बिली गिलमोर अहिले १० दिनको अाईसोलेसनमा रहेका छन भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी रहेको छ।

अर्को तिर स्कटल्यांड र ईङंल्यांडको खेल् पस्चात बिली गिलमोरको निकै नजिक सम्पर्कमा आएका आफ्ना दुई जना खेलाडीहरुलाई कोरोना भाईरसको संक्रमणलाई ध्यानमा राखी ईङंल्यांडले भोलि मंगलबार हुने चेक रिपब्लिक संगको खेलामा नखेलाउने घोषणा गरेको छ। खेल्न नपाउे खेलाडी हरुमा बेन चिलवेल र मेसन माउंट रहेका छन। साथै अन्य खेलाडीहरुको हिजो गरिएको कोरोना परिक्षणमा सबैको नेगेटिभ नतिजा देखिएको थियो।

Video Source : Sky News


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *