सोमबार भगवान शिवलाई यसरी गरौ प्रशन्न

धर्म दर्शन
शेयर गर्नु होला
  • 150
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares

शिव पुजा बिधान

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस।

शिवका यि नामको पनि गरौ स्‍मरण

सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन। ऊं अघोराय नम:, ऊं शर्वाय नम:, ऊं विरूपाक्षाय नम:, ऊं विश्वरूपिणे नम:, ऊं त्र्यम्बकाय नम:, ऊं कपर्दिने नम:, ऊं भैरवाय नम:, ऊं शूलपाणये नम:, ऊं ईशानाय नम:, ऊं महेश्वराय नम:

यि हुन भगवान शिवक प्रिय १० बस्तु

भगवान शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन। त्ससैले उनिलाई आशुतोष भनिन्छ। जानौ भगवान शिव को प्रिय ११ यसतो सामग्री जसलाई अर्पित गर्दा भोलेनाथले हरेक कामना पुरा गर्छन। यो ११ सामग्रीहरु हुन : जल, बेलवपत्र, अंकड़ा, धतूरा, भांग, कर्पूर, दूध, चावल, चंदन, भस्म, रुद्राक्ष ……।

शिव पुजामा शिवलिंगमा यी चीजहरू चढाउन निषेध गरिएको छ:

तुलसी, टुक्रिएको चामल , कुमकुम,नरिवल, शंख 


शेयर गर्नु होला
  • 150
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *