ईटाली युरो कप २०२० को बिजेता, इंग्ल्यांड ३-२ को अन्तरले पराजित [हाईलाईटस]

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

लंडन, बेलायत – इंग्ल्यांड लाई पराजित गर्दै ईटालीले युरो कप २०२० को उपाधि जितेको छ ।

लंडनको वेम्ब्ली स्टेडियममा आइतबार बेलुका भएको फाईनल खेलमा इंग्ल्यांड र ईटाली भिडेका थिए। निकै प्रतिष्प्रधात्मक खेलमा ईटाली ले इंग्ल्यांडलाई ३-२ को अन्तरले हराउदै युरो कप २०२०को उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफमा इंग्ल्यांडको तर्फ बाट पहिलो भएको थियो भने खेलो दोस्रो हाफमा ईटालीले द्वारा पनी एक गोल हुन पुगेको थियो। खेल समाप्ती संगै अतिरिक्त ३० मिनेट थप गरिदा पनी बिजेताको टुंगो नलागे पस्चात पेनाल्टी सुट अाउट गरिएको थियो।

पेनाल्टी सुट अाउटमा ईटालीले इंग्ल्यांडलाई ३-२ को अन्तरले हराएको थियो। इंग्ल्यांडको टिममा अनुभब प्राप्त खेलाडी हुदा हुदै पनी नया खेलाडीहरुलाई पेनाल्टी सुट अाउट गराउदा गोल गर्ने सन्भाबना कमैनै रहेको थियो। सायद पेनाल्टी सुट अाउटामा आफ्ना पुराना अनुभब प्राप्त खेलाडीहरुलाई प्रयोग नगर्नु नै इंग्ल्यांडको गलत खेल रणनिती भएको थियो।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *