अन्तत जसपा महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भयो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

अध्यक्ष ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले गराएको जानकारि अनुशार अध्यक्ष ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको छ।

प्रधानमन्त्री देउबाले अध्यक्ष महन्थ ठाकुर पक्षलाई पनी पत्र लेख्दै विश्वासको मत मागेका थिए।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *