जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागी बोलाईयो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका गर्न बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाइएको जानकारी दिएका छन ।

सदस्यलाई साउन ११ गते ११ बजे आयोगमा बोलाइएको उहाँले जानकारी दिनुभयो । सनखत लागि आउँदा सक्कल नागरिकता वा मतदाता परिचय पत्र सहित उपस्थित हुँन भनिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सनाखत पछि विवाद टुंग्याउने उहाँले बताउनुभयो ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *