एमसीसीको बिरोधमा राजधानी काठमांडौमा मानब सागर ओर्लियो [भिडिओ]

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – एमसीसी (MCC) को बिरोधमा आज सोमबार राजधानी काठमांडौमा आज सम्मकै सबै भन्दा ठुलो बिरोध जुलुश प्रदशन गरिएको थियो।

हाल नेपालमा निक्कै बिबादित र चर्चामा रहेको एमसीसी[MCC] देशको लागी निकै घातक रहेको भन्दै सडक देखी संसद सम्ममा चर्चामा रहेको बेला आज राजधानी काठमांडौमा नेपाल मजदुर किशान पार्टी लगायत बिध्यार्थी, महिला, ट्रेड युनियन, मजदुर संघ र समाजका अन्य संघ-संस्थाहरु द्वारा आज सम्मकै सबै भन्दा ठुलो बिरोध जुलुश प्रदश गरिएको थियो।

बिरोध प्रदशनका क्रममा प्रदशनकार्हरु द्वारा “MCC चाहिदैन”, “अंेरिकि साम्राज्यबाद मुर्दाबाद”, “भारतिय बिस्तारबाद मुर्दाबाद”, ” देश बेच्न पाईदैन”, “MC खारेज गर” जस्ता नाराहरु लगाईेका थिए।

Video Source: Khabar Bulletin TV


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *