क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा चारको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको कोलुसा काउन्टीमा उक्त दुर्घटना भएको बताइेको छ ।

अमेरिकाको सङ्घीय उड्डयन प्रशासनका अनुसार आर ६६ हेलिकप्टर स्थानीय समयानुसार आइतबार अपरान्ह करिब एक बजे दुर्घटना भएको हो। हेलिकप्टरमा सबार चारैजनाको मृत्यु भएको कोलुसा शेरिफ विभागले पुष्टि गरेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको र अमेरिकी यातायात सुरक्षा परिषद्ले बिहान एक ट्वीट गर्दै उल्लेख गरेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *