चीनमा बाढी – मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

अन्तरबार्ता
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – चीनको हेनान प्रान्तमा बाढीको प्रकोपमा परेर मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । सिन्हवाका अनुसार प्रान्तीय सरकारको सूचना कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरेर बाढीको क्षतिबारे जानकारी गराउँदै मृतकको संख्या बढेको पुष्टि गरेको हो ।

कार्यालयका अनुसार कम्तिमा ५० जना अझै हराइरहेका छन् । प्रान्तीय राजधानी झेङ्गझाउ शहरमा मात्रै हालसम्म २९२ जनाको मृत्युको पुष्टि भएको र ४७ जना हराइरहेको बताइेको छ । सीञ्ज्याङ्गमा सात जनाको मृत्यु र तीन जना हराइरहेका छन् ।

पिङ्गदिङशन र लौहेमा दुई जनाको मृत्यु र एक जना हराइरहेको जनाइुको छ । हेनान प्रान्तको अधिकांश स्थलमा भारी वर्षाले अधिकांश शहर जलमग्न भैइ बाढी गएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *