अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

Breaking News खेलकुद
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्‍ाष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सन् २००२ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएका खड्काले २ दशकपछि आफ्नो अन्तर्‍ाष्ट्रिय क्रिकेट करिअर अन्त्यको घोषणा गरेका हुन् ।सन्यासको घोषणा गर्दै खड्काले लेखेका छन्

अन्तर्‍ाष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनको भनाइ छ । सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका गरेका थिए । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरे ।खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले डिभिजन ५ बाट अगाडि बढ्दै २०१४ मा टि–२० विश्वकप खेलेको थियो।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *