नेपाली जन्तालाई १८ घंटाको अंधकार बाट मुक्ती दिलाउने कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – आफ्नो चार बर्षको कार्यकाल समाप्ती पछी पुनह नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नबायीएका कुलमान घिसिङ्गलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ ।

नेपालको ईतिहाशमा पहिलो पटक नेपाली जन्ताहरुलाई १८ घंटाको लोडसेडिंग बाट मुक्ती दिलाउने कुलमान घिसिङ्गलाई बिगतमा उनको चार बर्षको कार्यकाल समाप्ती पछी बिभिन्न कारण देखाई पुनह नियुक्ती दियिएको थियिएन। सम्पुर्ण नेपाल र नेपाली जन्ताहरुले कुलमान घिसिङ्गलाई फेरी पनी नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउनु पर्छ भन्दै माग गर्दा गर्दै पनी जनचाहना बिपरित उनलाई प्रमुख कार्यकारी अधिकृत बनायिएको थियिएन।

तर केही साता अघी मात्र गठन भएको गठबंधनको सरकारले जन्ताको चाहनालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले गराएको जानकारी अनुशार प्रधानमन्त्रीले उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिएको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *