आज बुधबार सम्म नेपालमा कुन-कुन प्रदेशमा कतीले कोभिड १९ बिरुद्धको खोप लगाए?

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार आज बुधबार साउन २० गते सम्म देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार ४८४ ले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो मात्राका खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अझै १३ लाख ६८ हजार १७६ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

त्यस्तै भेरोसेल खोप पहिलो मात्रा २४ लाख ६९ हजार १२८ जनाले लगाएका छन् भने दोस्रो मात्रा ७ लाख ३२ हजार ९२२ जनाले लगाएका छन।

साथै एक मात्रा मात्र लगाए पुग्ने जोनसन-जोनसन खोपको कुरा गर्दा हाल सम्म ८ लाख ८१ हजार ५५६ जनाले लगाएका छन्।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *