जापानमा एकैदिन १५ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – टोकियो ओलम्पिकका लागि आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै जापानले कोभिड महामारी सुरु भए यताकै सबैभन्दा सङ्क्रमित दत्र्ता गरेको छ । जापानमा गएको चौबीस घण्टामा १५ हजारभन्दा बढी सङ्क्रमित पहिचान गरिएका छन ।

अघिल्लो दिन १४ हजार २०० सङ्क्रमितको पुष्टि भएको थियो । एनएचकेले कोरोना सङ्क्रमणको नयाँ लहरले जापान सरकारले होक्काइडो, इशिकावा, ह्योगो, क्योटो र फुकौकामा अगष्ट २ देखि ३१ सम्मका लागि बिस्तृत मापदण्ड बनाएर लागू गरेको छ । सैतामा, चिबा, कानागावा र ओसाकामा संकटकाल घोषणा गरिएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *