पवनद्वीप राजन बने १२ औं इण्डियन आइडल

मनोरञ्जन
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पारेका छन । आइतबार दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाली मध्यरातसम्म चलेको थियो ।

भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार पाएका छन । सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *