“गृहमन्त्रीले एकै झडकामा कांग्रेस सके। यस्तो सुचना त हिटलरले पनि जारी गरेन, कस्तो लोकतन्त्र हो यो? म यो सुचनाको उल्लंघन गर्न तयार छु” – कानुनबिद तथा प्रध्यापक युबराज संग्रौला

Breaking News विचार/ब्लग समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – केही दिन अघी गृह मन्त्रालय द्वारा जारी गरिएको बिज्ञप्तीलाई लिएर सर्बत्र बिरोध र आलोचना भयीरहेको बेला नेपालका प्रसिद्द कानुनबिद तथा प्रध्यापक युबराज संग्रौलाले गृह मन्त्रालय द्वारा जारी गरिएको बिज्ञप्तीलाई हिटलर प्रबिर्ती संग तुलना गर्दै आफु उक्त सुचनाको उल्लंघन गर्न तयार रहेको बताएका छन।

आफ्नो सामाजिक संजालमा ट्विटरमा कानुनबबिद तथा प्रध्यापक युबराज संग्रौलाले केही दिन अघी गृह मन्त्रालय द्वारा जारी गरिएको सुचनाको आलोचना गर्दै गृहमन्त्रीले एकै झडकामा कांग्रेस सकेको जिकिर गरेका छन। साथै उनले जारी गरिएको सुचना हिटलरले पनि जारी नगरेको बयान गर्दै आफु उक्त सुचनाको उल्लंघन गर्न तयार रहेको र यदी उक्त कदम कांग्रेसले बेलैमा सच्याएन भने, जे आंउदै छ त्यो खतरनाक हुनसक्ने बताएका छन।

आफ्नो ट्विटरमा प्रध्यापक संग्रौला लेख्नु हुन्छ, “गृहमन्त्रीले एकै झडकामा कांग्रेस सके। यस्तो सुचना त हिटलरले पनि जारी गरेन, कस्तो लोकतन्त्र हो यो? म यो सुचनाको उल्लंघन गर्न तयार छु, यदि कांग्रेसले बेलैमा सच्याएन भने, जे आंउदै छ त्यो खतरनाक हुनसक्छ।”


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *