संसदमा एमसीसीलाई लिएर नेमकिपाका नेता प्रेम शुवालको घोर बिरोध [भिडिओ]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – आज बसेको संसदमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम शुवालले एमसीस्सीको बारेमा आफ्नो धारणा ब्यक्त गर्दै म्क्क् राष्ट्रको हितमा नभएको भन्दै बिगतमा कसरी नेपालमा अाउन पुगेको कुराको बणन गरेका छन।

संसदमा आफ्नो मनतब्य राख्दै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम शुवालले एमसीसी कुन्बै पनी हालतमा नेपालको हितमा नरहेको जिकिर गर्दै उक्त संस्थालाई अमेरिकी सैन्य गठबंधन संग सम्बंधित रहेको बताएका छन।

 

भिडिओ को श्रोत : जस्बिर ओलीको फेसबुक बाट

साथै नेता शुवालले तत्कालिन माओबादीका नेता बाबुराम भट्टराई प्रधान्मन्त्री भएको बेला उक्त सम्झौतामा हस्ताक्षर गरेको बताउदै त्यस पछीका प्रधान्मन्त्रीहरुले अघाढी बढाएको समेत बताए। साथै उनले हाल देशमा सबै नेपालीहरु द्वारा एमसीसी बिरुद्ध बिरोध हुदै गर्दा सरकार द्वारा आफ्ना दलका कार्यकर्ताहरु माथी बल प्रयोग गरिएकोमा भर्त्सना समेत गरेका थिए।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *