नेपालमा थप १७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमान्डौ – पछिल्लो २४ घण्टामा १,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ५ सय २४ पीसीआर परीक्षण गर्दा ३ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षण गर्दा ४ सय २८ गरी १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *