नेपालमा आज बिहिबार सम्म कोभिड १९ बिरुद्धको कुन-कुन खोप कतिले लगाए [अपडेट]

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार आज बिहिबार् भदौ ३१ गते सम्म देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा २४ लाख ९३ हजार ३३३ ले लगाएका छन् भने १४ लाख ४५ हजार ३५१ जनाले दोस्रो मात्राका खोप लगाएका छन् ।

त्यस्तै भेरोसेल खोप पहिलो मात्रा ३५ लाख ६३ हजार ८६१ जनाले लगाएका छन् भने दोस्रो मात्रा २६ लाख २७ हजार ६५५ जनाले लगाएका छन।

साथै एक मात्रा मात्र लगाए पुग्ने जोनसन-जोनसन खोपको कुरा गर्दा हाल सम्म १४ लाख १४५ जनाले लगाएका छन्।

हाल नेपालमा कोरोना भाईरस बिरुद्धको तिन मुख्य खोपहरु प्रयोगमा आएका छन जस्मा कोभिशिल्ड, भेरोसोल र जोनसन & जोनसन रहेका छन।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *