फाइजर खोपको एक लाख ६२० डोज अमेरिकाबाट नेपाल आइपुग्यो

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – अमेरिकाले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० डोज फाइजर खोप सोमबार विहान नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो । काेभ्याक्स सुविधा अन्तरगत साे खाेप नेपाललाई उपलब्ध गराइेकाे हाे ।

अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसाघि नै जनाइसकेको छ । यसाघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *