न्यायालयकाे विवाद – प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफल सम्पन्न, निकास दिन माग

समाचार
शेयर गर्नु होला

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुबीचको छलफल सकिएको छ । सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयलाई बन्दी बनाउन नहुने भन्दै निकास दिनुपर्ने माग राखेका थिए ।

‘मङ्गलबार प्रधानन्यायाधीशसँग उनिहरुको छलफल सकिएको छ । छलफलको विषयवस्तुबारे अहिले जानकारी आएको छैन । यसपछि उहाँहरु छुट्टै छलफल गर्दै हुनुहुन्छ भन्ने आएको छ ।’, सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *