अष्टलक्ष्मी शाक्य द्वारा बुझाईेको राजीनामा स्वीकृत, बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य द्वारा बुझाईेको राजीनामा स्वीकृत भएको छ

अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले स्वीकृत गरेका छन।

मुख्यमन्त्रीको पद रिक्त भए संगै प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *