नेपालमा बुधबार कार्तिक १० गते सम्मको कोभिड बिरुद्धको भ्याक्सिनको बिबरण [ अपडेट ]

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमांडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार गएको २४ घंटामा नेपाल भरी ७७२०७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन।

मन्त्रालयले गराएको जान्कारी अनुशार गएको २४ मा देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा १२०४४ जनाले लगाएका छन भने दोस्रो मात्रा ७३५७ जनाले लगाएका छन। त्यसैगरी भेरोसेल खोप पहिलो मात्रा ४९१४ जनाले लगाएका छन भने दोस्रो मात्रा ५२८९२ जनाले लगाएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार बुधबार कार्तिक १० गते सम्म देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा २८ लाख ८० हजार ३९९ जनाले ले लगाएका छन् भने १५ लाख ७२ हजार ३७४ जनाले दोस्रो मात्राका खोप लगाएका छन् ।

त्यस्तै भेरोसेल खोप पहिलो मात्रा ५७ लाख ६८ हजार ८५२ जनाले लगाएका छन् भने दोस्रो मात्रा ३६ लाख ५४ हजार २८३ जनाले लगाएका छन।

साथै एक मात्रा मात्र लगाए पुग्ने जोनसन-जोनसन खोपको कुरा गर्दा हाल सम्म १५ लाख ४३ हजार ४९७ जनाले लगाएका छन्।

हाल नेपालमा कोरोना भाईरस बिरुद्धको तिन मुख्य खोपहरु प्रयोगमा आएका छन जस्मा कोभिशिल्ड, भेरोसोल र जोनसन & जोनसन रहेका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *