“यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिइँदैन ।” – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा

Breaking News राजनीति समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अघिल्लो सरकारको पाला स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा धेरै आएको तर अब आफु आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन नदिने बताएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले अघिल्लो सरकारको पाला स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा धेरै आएको तर अब आफु आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन नदिने बताएका छन।

साथै उनले आफ्नो कार्यकालमा सकभर भ्रष्टाचार तथा अनिमितता भयो भनेर कसैले लेख्न र सुन्न नपाउने भन्दै हालको सरकारको प्राथमिकतामा कोरोना बिरुद्धको खोप रहेको र उक्त बाट कोही पनि वञ्चित हुन नपर्ने र छिटो कसरी खोप अभियान सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा जोड दिनु भयो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *