आईसीसी टी-२० विश्वकपमा भारतको लगातार दोस्रो हार, न्युजिल्याण्ड ८ विकेटले बिजयी

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौं – हिजो राती भएको आईसीसी टी-२० क्रिकेट विश्वकपको खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ।

आईसीसी टी-२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर-१२ अन्तर्गत आइतबार राति भएको ग्रुप-२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

सुपर-१२ अन्तर्गत आइतबार राति भएको ग्रुप-२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । यसअघि भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

पहिलो जित हात पार्ने क्रममा न्युजिल्याण्डले भारतले दिएको १११ रनको लक्ष्य १४।३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

जितपछि न्युजिल्याण्डले दुई अंक जोडेको छ भने भारत दुई हारपछि अंकविहीन रहेको छ।

Video Source : Cricket


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *