प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न ३ अन्तर्राष्ट्रिय मानव अधिकारवादीको संस्था माग

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रधानन्यायाधीश प्रकरणलाई लिएर अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको पनी ध्यान अाकर्षण भएको छ।

तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् ।

एमनेष्टी इन्टरनेसनल, कमिसन अफ जुरिस्ट्स र ह्युमन राइट्स वाचले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको संकटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताएका हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *