सर्वोच्च परिसमा कानुन व्यवसायीहरु र प्रहरीबीच धम्साघम्सी

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ । शुक्रबार कानुन व्यवसायीलाई प्रहरीले धर्नास्थलमा जान रोकेपछि दुवै पक्षबीच धकेलाधकेल भएको नेपाल बार एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरु झण्डै एक महिनादेखि धर्नामा छन। सर्वोच्च परिसरमा शुक्रबार धेरै संख्यामा सुरक्षाकर्मी खटाइेका छन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले १४ कात्तिकदेखि विरोध प्रदर्शन गर्दै आएका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *