एमाले स्थायी कमिटी बैठक – दशौं महाधिवेशनबारे छलफल हुँदै

राजनीति
शेयर गर्नु होला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठकमा दशौं राष्ट्रिय महाधिवेशनबारे छलफल हुने जनाइेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुन गैरहेको दशौं मशाधिवेशनमा दुई हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु सहभागी हुँदैछन।

मंगलबारको स्थायी कमिटी बैठकमा पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गरिने विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमाले स्थायी कमिटी बैठक हिजो सोमबार दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल अ मात्य स्मृति प्रतिष्ठानमा बस्ने भनिए पनि तयारी अभावका कारण आज विहान ११ बजेको समय तय गरिएको तामाङले बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *