राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्यो

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७-७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *