शेरबहादुर देउवा दोस्रो पटक नेपाली काँग्रेसको सभापति निर्वाचित

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवाको जित संगै शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन।

काँग्रेस सभापतिमा निर्वाचित हुन २२८२ मत आवश्यक पर्छ । ३८ सय १९ मतगणना भइसक्दा शेरबहादुर देउवाले २२ सय ८८ मत पाउनुभएको छ । उहाँ अर्का सभापति प्रतिस्पर्धी डा। शेखर कोइरालाले १५०१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै २६ मत बदर भएको छ ।

हालको अवस्था सम्म पनी मतगणना जारी रहेकोछ । अन्तिम मतपरिणाम निर्वाचन समितिले केही बेरमा सुनाउनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *