पुस ४ गते सार्वजनिक विदा

समाचार
शेयर गर्नु होला

काठमाडौं – सरकारले यही पुस ४ गते सार्वजनिक विदा दिएको छ । उधौली र योमरी पुन्ही-ज्‍यापु दिवस (धान्‍य पूर्णिमा) परेकाले आउदो आइतबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा लागू हुने गरी बिदा दीएको जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *