एमसिसीबारे सत्तागठबन्धनका दलबीच छलफल गरेर मात्र निर्णय लिनु पर्छ – नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

नेपालगन्ज – एमसिसी बारे सर्बदलिय छलफल बारे चर्चा चलिरहेको बेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे सत्तागठबन्धनका दलबीच छलफल गरेर मात्र निर्णय लिनु पर्ने जिकिर गरेका छन।

हिजो नेपालगन्जमा भएको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसिसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरेका छन ।

अध्यक्ष नेपालले सबै पार्टीसँग बसेर छलफल चलाइनुपर्ने र उक्तका लागी सबै पार्टीको विचार आउनुपर्ने बताएका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *